नयाँ बुलन्द
झापा : नेपाली कांग्रेस दमक नगर समितिको अक्षय कोषमा दाताहरुले सहयोग गर्ने क्रम जारी राखेका छन् । पार्टीको आफनै कोष स्थापना गर्ने उद्देश्यले थालिएको
कोष निर्माणमा सहयोग ज७३घढसट्ने क्रम बढ्दै गएकाृ नगर सभापति रोशन विष्टले जानकारी दिए ।
कोषमा पार्टीका नेता तथा पूर्व सांसद विश्वदिप लिङदेनले ६५ हजार १ सय ३२ रुपैयाँ जम्मा गर्ने घोषणा गरे । कांग्रेस नगर समितिले २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिआएको छ ।
कोषको प्राप्त हुने व्याजबाट पार्टीको आन्तरिकसहित सामाजिक कार्यमा खर्च गरिने सभापति विष्ट बताउछन् ।






















































