कृष्ण ओझा
पाँचथर : फिदिम नगर पालिका ४ माविका दृष्टिबिहिन बालवालिकालाई न्यानो लुगा बितरण गरीएको छ ।
मुना मेडिकलहलका प्रोपाइटर बसन्तराज पाण्डेको सहयोगमा १५ जना बालबालिकाहरुलाइ जाडोको लुगा सुइटर टोपी लगायत बितरण गरिएको हो । पाण्डेका छोरिले अमेरिका बाट दृष्टिबिहिन बिद्यालयका बालबालिकालाइ लुगाबितरण र्गनु भनी पठाएको रकमले बिरतरण गरिएको महिलाबिकास अधिकृत र्निमला दाहाले जनाएकी छन ।
पाँचथरका सिडिओ लक्ष्मी देवि हुमागाइको आतिथ्यतामा बितरण गरिएको हो । बितरण समाहोहमा हुमागाइले राज्यको तर्फ बाट सहयोगिहातहरुले सेवा गर्नु नै सबैको दाइत्व र प्राथमिक्ता दिएकोमा आभार प्रकट गरेकी छन । सहभागीहरुलाइ सामुहिक खाना समेत खुवाइएको थियो ।
बिद्यालयका दृष्टिबिहिन बालबालिकाहरुलाइ यस अघि पनी बिभिन्न दातृ संस्थाहरुले सहयोग गर्दै आइरहेका छन । कार्यक्रम बिद्यालयका व्यवस्थापन अध्यक्ष उपेन्द्र लावतीको अध्यक्षतामा संचालन भएको हो ।






















































