इलाम प्रदेशसभा २ को (२) मा माओवादीका शर्मा विजयी

नयाँ बुलन्द

इलाम : इलाम प्रदेशसभा क्षेत्र नम्बर २ को (२) मा माओवादी केन्द्रका धिरेन्द्र शर्मा विजयी भएका छन् ।

नेकपा एमालेको समर्थनमा बाम गठबन्धनका साझा उम्मेद्वार शर्माले १४ हजार ७ सय १६ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली का‌ग्रेसका खगेन्द्र देवानले ११ हजार ६५ मत पाएका छन् ।

औपचारिक घोषणा हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार