इलाम प्रदेशसभा १ को (१) मा खिनु लङ्वाको अगाडि (मत परिणामसहित)

नयाँ बुलन्द

इलाम : इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (१) का उम्मदेवार र प्राप्त मत यहाँ उल्लेख गरिएको छ ।

इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (१) का उम्मदेवार र प्राप्त मत 

  • देवेन्द्रकुमार राई (नेपाली कांग्रेस) : १०२४
  • खिनु लङ्वा लिम्बू (बाम गठबन्धन-एमाले) : १५८०
  • भोजराज लामिछाने (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ४८
  • लासाङ तामाङ (संघीय समाजवादी फोरम) : ३८
  • हरीबहादुर गुरुङ (नयाँ शक्ति पार्टी) : ५
  • अमुम देव माक्रेहाङ (मंगोल नेशनल अर्गनाइजेशन) : ११
  • ठोमबहादुर गुरुङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : ३

गणना भएको मत : २७०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार