इलाम प्रदेशसभा २ को (२) मा धिरेन्द्र शर्माको अग्रता (मत परिणामसहित)

नयाँ बुलन्द

इलाम : इलामको बिहीबार सम्पन्‍न प्रदेश सभा क्षेत्र नम्बर २ को (२) को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार धिरेन्द्र शर्माले अग्रता कायमै राखेका छन् । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ ।

इलाम प्रदेशसभा क्षेत्र नम्बर २ को (२) का उम्मदेवार र मतपरिणाम

  • खगेन्द्र देवान (नेपाली कांग्रेस) : ८९५
  • धिरेन्द्र शर्मा (बाम गठबन्धन-माओवादी केन्द्र) : १३२०
  • लालबहादुर डाँगी (राष्ट्रिय प्रजातन्त्र पार्टी) : १३
  • खड्गबहादुर खालिङ राई (राष्ट्रिय जनता पार्टी) : ३९
  • मणीबिक्रम लिम्बू (संघीय समाजवादी फोरम) : १२३
  • जयकुमार केरुङ (राष्ट्रिय जनमुक्ति पार्टी) : ५२
  • रङ्गलाल तिम्सिना (ग्री पार्टी नेपाल) : ४
  • भुवानसिंह लिम्बू (मंगोल नेशनल अर्गनाइजेशन) : १
  • दीपकचन्द्र गौतम (देशभक्त जनगणतान्त्रिक मोर्चा) : १०
  • थाङसाङ लावती (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : ३७५
  • डिपेन्द्र बस्‍नेत (स्वतन्त्र) : ४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार