हिलिहाङ दरबार र विकासको सम्भावना

पृष्ठभूमी र भौगोलिक अवस्थिति पाँचथर जिल्लाको उत्तरपश्चिम क्षेत्र हिलिहाङ गाँउपालिका, पञ्चमी अमरपुर र नागी साविक गाविसको सिमानाको संगमस्थल  थुम्कोमा पुरानो भग्नावशेषको रुपमा हिलेहाङ राजाको दरबार भनी चिनिएको यो स्थान रहेको छ । पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग हुँदै करिब १ घण्टा ३० मिनेटको हल्का सवारी साधनको यात्रा पछि गोपेटार बजार पुगेर २ किलोमिटर अगाडि भएर … Continue reading हिलिहाङ दरबार र विकासको सम्भावना