इलाममा बेबारिसे शिशु फेला

बेबारिसे अवस्थामा फेला परेको बच्चाको शव । तस्विर : अशोक लिम्बू

नयाँ बुलन्द

इलाम : इलाममा सालनालसहितको एक बेबारिसे शिशुको शव फेला परेको छ ।

इलाम नगरपालिकास्थित सिलिखानमा सोनाम होटलको अगाडि झाडीमा फालिएको अवस्थामा शिशुको शव फेला परेको हो । आइतबार विहान स्थानीयले घाँस काट्ने क्रममा  देेखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार