वीरगञ्‍ज महानगर : कांग्रेससँगको दूरी बढाउँदै संघीय समाजवादी फोरम

पर्सा : प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ५० हजार १ सय ४८ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो ।

नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी) – ११४७२
उपमेयर (शान्ति कार्की) – १३०५७
राजपा
मेयर (राजेशमान सिंह) – ७६३०
उपमेयर (रम्भा मिश्र) – ६५९९
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी) – ११६८२
उपमेयर (पिंकी यादव) – १११३६
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी) – ५१५६
उपमेयर (दुर्गा क्षेत्री) – ३३७२
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी) – ५६६६
उपमेयर (सोफिया आचार्य) – ६८६७
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव) – ४६२१
उपमेयर (रींकू यादव) – ३८०५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार