संघीय समाजवादी फोरमको आठौं जित (सूचीसहित)

मधेस : संघीय समाजवादी फोरम नेपाल रौतहटको देवाही गोनाही नगरपालिकामा विजयी भएको छ। यहाँ फोरम नेपालका धर्मेन्द्र झा नगरपालिका मेयर निर्वाचित भएका हुन्। यो फोरम नेपालका आठौं जित हो।

फोरमले हालसम्म जितेका स्थान निम्न छन्:

  • सिरहा,विष्णुपुर गाउँपालिका:जागेश्वर यादव
  • सिरहा,भगवानपुर गाउँपालिका:बेचनप्रसाद यादव
  • सर्लाही,पर्सा गाउँपालिका:किसुनदेव राय
  • महोत्तरी, सोनमा गाउँपालिकाः राजकुमार यादव
  • पर्सा, विन्दवासिनी गाउँपालिकाः श्रीलाल शाह कानु
  • बारा, पचरौता नगरपालिकाः रमेश कुमार यादव विजयी
  • सप्तरी, तिरहुत गाउँपालिकाः हेमन्तकुमार बहडखेर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार