राजपाले पनि छान्‍यो उम्मेदवार (सूचीसहित)

Nepal Live

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले उम्मेदवारको टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको उच्चस्तरीय समितिले २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको हो।

राजपाभित्र विरगञ्ज महानगरपालिकामा उम्मेदवार कसलाई बनाउने भन्ने विवाद हुँदा नामावली टुंगो लगाउन समस्या परेको थियो। राजेशमान सिंहको नाममा सबैको सहमति जुटेपछि उम्मेदवारको नाम सार्वजनिक गरिएको महासचिव केशव झाले बताए।

असोज २ गते हुने निर्वाचनका लागि दलहरुले बुधबार अपरान्ह ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ।

राजापाले कसलाई बनायो उम्मेदवार, हेर्नुस् सूचीः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार