चटयाङले नवमीमा क्षति

विमल अधिकारी

नवमी : दिउँसो परेको चटयाङले इलामको देउमाइ नगरपालिका वडा नम्बर ९ नवमीमा एक घरमा क्षति पुर्‍याएको छ ।

स्थानीय चिरञ्जीवी कट्टेलको घरमा क्षति दुई तले पक्की घरको पहिलो तलाको पर्खालको केही भाग भत्किएको छ । घरको विद्युतको वाइरिङ बिग्रीएको छ ।

उक्त्त घरमा मनि ट्रान्स्फर सेवा समेत रहेको नवमी चिया उत्पादक सहकारी सस्था र गाग्रे भञ्ज्याङ् बेलासे सडक निर्माण कम्पनीको कार्यलय समेत रहेको थियो । कुनै मानवीय क्षति भने हुन पाएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार