पाँचथर जिसस प्रतिनिधिहरुलाई सपथ

कृष्ण ओझा

पाँचथर : पाँचथर जिल्ला समन्वय समितिका प्रमूख, उपप्रमूख सदस्यसहितले मंगलबार सपथ ग्रहरण गरेका छन् ।

जिल्ला समन्वय समितिको सभा हलमा गराइएको हो । एमाले तथा माओबादी गठबन्दन का सहितको जिससका प्रमूखमा बिष्णूसाप्कोटा, उपप्रमूखमा डिल्ली दूलाल, सदस्यहरु नरबहादूर गूरुङ, चन्द्रबहादूर चौलागाई, धनमाया राई, भगवति चाम्लीङ, मनमाया लिम्बू , सन्तोष सिन्चीउरी, कूश राईलगायतले सपथ लिएका छन ।

मूख्य निर्वाचन अधिकृत राज कूमार श्रेष्ठले प्रमूख र उपप्रमूखलाइ सपथ गराए । प्रमूख बिष्णू साप्कोटाले अन्य सदस्यहरुलाई सपथ दिलाएका हून । नव जिससका पदाधिकारीहरुलाई प्रजिअ बिनोद कूमार खड्का, पूर्व सभापती उपेन्द्र दगाल, कार्यकालको शूभकामना दिए ।

प्रमूख बिमल साप्कोटाले नितिअनूप निस्पक्ष ढङगले कर्मचारीलाइ काम गर्न आग्रह गरेका छन । गणतन्त्रको उपलब्दीलाई सस्थागत गर्न जनताको अधिकार दिलाउन सबै सग हातेमालो गर्ने प्रतिबदता जनाए । कार्यभार पनी सोहिसमयमा समालेका छन । पहिलो जिससको बैठक बसि समसायीक बिषयमा निर्णय पनी गरेको छ ।

यता एमालेले एमालेबाट बिजी जिससका पदाधिकारीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । जिसस प्रमूख सिहत अन्य सदस्यहरुलाई एमाले केन्द्रय सदस्य डम्बरसिहं सम्बाहाम्फे, जल तथा उर्जा बिभाग सचिव बसन्तकुमार नेम्वाङ, अध्यक्ष राजकुमार भण्डारी, प्रचार बिभाग प्रमूख तिबेन्द्रराज चापागाई लगायत कार्यकर्ताहरुले सामूहिक सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार