पुर्खा खोज्दै योङहाङ

काठमाडाैं : नारायण संग्रौलाको ‘पल्लो किरातको किपट व्यवस्था’ पुस्तक पढेपछि मात्र अनामनगरमा कस्मेटिक पसल चलाएर बस्ने हर्क योङहाङलाई लाग्यो, आफ्नो पुर्खाबारे आफैँले खोज्नुपर्छ। खोज्दै जाँदा पत्ता लाग्यो, लिम्बुवानका अन्तिम राजा हाङ हिलिहाङ (वि. सं. १८१४–१८४४) आफ्नै पुर्खा पो रहेछन् र लेखक चाहिँ २९औँ पुस्ताका। त्यसपछि सुरु भयो, लिम्बुवानका सबैभन्दा शक्तिशाली र अन्तिम राजाबारे खोज्ने अर्थात् उनका … Continue reading पुर्खा खोज्दै योङहाङ