इलाममा कुन दलले कुन स्थानीय तह जित्यो ? (फाइलन अपडेट)

नयाँ बुलन्द

इलाम : इलाममा स्थानीय तह निर्वचानको अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । सबैभन्दा बढी ७ स्थानीय तह एमालेले जितेकोछ । ३ स्थानीय तह कांग्रेसले जितेको छ । हेर्नुहोस् कुन पार्टीले कुन स्थानीय तह जितेका छन् ।

नेकपा एमाले विजयी भएका स्थानीय तह ७ वटा

१. सन्दकपुर गाउँपालिका (उदयबहादुर राइ)

२. चुलाचुली गाउँपालिका (प्रदिपचन्द्र राइ)

३. माइजोगमाइ गाउँपालिका (जीतबहादुर राइ)

४. इलाम नगरपालिका (महेश बस्नेत)

५. देउमाइ नगरपालिका (सुर्यप्रसाद पोख्रेल)

६. माइ नगरपालिका (दिपककुमार थेवे)

७. सुर्योदय नगरपालिका (रनबहादुर राइ)

नेपाली कांग्रेस विजयी भएका स्थानीय तह ३ वटा

१. माङसेबुङ गाउँपालिका (डिकेन्द्र इधिङ्गो)

२. रोङ गाउँपालिका (शम्सेर राइ)

३. फाकफोकथुम गाउँपालिका (रामकुमार श्रेष्ठ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार