इलामका १० स्थानीय तहको मत गणना सकियो कस्को कहाँ,  कति सिट ?

सुजता सुनुवार

इलाम : इलाम जिल्लाको मतगणना सकिएको छ । ४ नगारपालिका ६ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको इलामको सबै तहको मत परिणाम आइसकेको छ । जसमध्ये ७ स्थानीय तह नेकपा एमालेले जितेको छ भने ३ स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।

कुन स्थानीय तहमा को विजयी ?

१. इलाम नगरपालिका

मेयर र उपमेयर

एमाले : महेश बस्नेत (११०३३ मत)

एमाले : शुशिला नेम्बाङ (१०९४६ मत)

२. सुर्योदय नगरपालिका

मेयर र उपमेयर

एमाले : रनबहादुर राई (१२९१२ मत)

एमाले : दुर्गा भट्टराई (१२८९० मत)

३. माई नगरपालिका

मेयर र उपमेयर

एमाले : दिपककुमार थेवे (६०४८ मत)

एमाले : विष्णुमाया आचार्य (५९९६ मत)

४. देऊमाई नगरपालिका

मेयर र उपमेयर

एमाले : सूर्यप्रसाद पोख्रेल (७३४७ मत)

एमाले : पविमाया राई (७३८७ मत)

५. सन्दकपुर गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

एमाले : उदयबहादुर राई (४५२९ मत)

एमाले : शोभा पराजुली (३९३६ मत)

६. चुलाचुली गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

एमाले : प्रदिपचन्द्र राई (३४९३ मत)

एमाले : निर्मला दाहाल (३३६४ मत)

७. माइजोगमाई गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

एमाले : जीतबहादुर राई (५६९६ मत)

एमाले : सावित्रा भट्टराई (५२९५ मत)

८. रोङ गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

नेपाली कांग्रेस :  शम्सेर राई (३९८५ मत)

नेपाली कांग्रेस :  चन्द्रकला राई (४११३ मत)

९. फाकफोकथुम गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

नेपाली कांग्रेस :  रामकुमार श्रेष्ठ (३४८१ मत)

नेकपा एमाले :  सरस्वती राई (३६६६ मत)

१०. माङ्सेबुङ गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

नेपाली कांग्रेस : डिकेन्द्र इधिङ्गो (३७५९ मत)

नेकपा एमाले :  सुनिता योङहाङ  (२९८१ मत)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार