सुर्योदय नगरपालिकामा एमाले जित नजिक (मत परिणामसहित)

नयाँ बुलन्द

फिक्कल : दोस्रो चरणको निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । १४ वडा मध्ये १३ वटाको मतगणना सकिदाँ प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुखमा अन्तर २६१९ छ । उपप्रमुखमा ३००२ छ । वडा नम्बर १४ को गणना भइरहेकइ छ । १४ मा २५९१ मतदाता रहेकोमा १९४४ मत खसेको छ । सबै मत रूखमा खसेपनि एमालेको जित निश्चित भइसकेको छ ।

पछिल्लो अपडेट 

नेपाली कांग्रेस

प्रमुख : प्रेमलाल चाम्लिङ ९५१५

उपप्रमुख : खगेश्वरी अधिकारी (वन्दना) ९१११

नेकपा एमाले

प्रमुख : रनवहादुर राई  १२१३४

उपप्रमुख : दुर्गादेवी भट्टराई १२११३

विजयी वडा अध्यक्षहरू :

वडा नम्बर १ मा राजकुमार सेरेङ (नेपाली कांग्रेस) १४५६ मत

वडा नम्बर २ मा चन्द्र सुब्बा (नेकपा एमाले)

वडा नम्बर ३ मा होमबहादुर कार्की (नेकपा एमाले)

वडा नम्बर ४ मा मदन लामिछाने (नेकपा एमाले)

वडा नम्बर ५ मा प्रेमकुमार तामाङ (नेकपा एमाले) १०६४ मत

वडा नम्बर ६ मा शिवकुमार बस्नेत (नेकपा एमाले)

वडा नम्बर ८ मा सुवास राइ (नेकपा एमाले) ९५५ मत

वडा नम्बर ९ मा देवेन्द्र शर्मा (नेकपा एमाले) ८३९ मत Top of Form

वडा नम्बर १० मा पेमा उगेन लामा (नेकपा एमाले)

वडा नम्बर ११ मा टेकबहादुर राई (नेकपा एमाले)

वडा नम्बर १२ मा डोलेन्द्र भारद्वाज (नेकपा एमाले)

वडा नम्बर १३ मा धनबहादुर राइ (नेपाली कांग्रेस)

वडा नम्बर १४ काे मतगणाना भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार