सुर्योदय नगरपालिकामा एमालेको अग्रता कायमै (मत परिणामसहित)

नयाँ बुलन्द

फिक्कल : दोस्रो चरणको निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । दुवै पदमा दुइ हजार बढीको मतान्तरका साथ एमाले अगाडि छ ।

पछिल्लो अपडेट 

नेपाली कांग्रेस

प्रमुख : प्रेमलाल चाम्लिङ ६५३८

उपप्रमुख : खगेश्वरी अधिकारी (वन्दना) ६५०२

नेकपा एमाले

प्रमुख : रनवहादुर राई ९०२०

उपप्रमुख : दुर्गादेवी भट्टराई ८९३५

वडाकाे परिणाम (विजेता)

वडा नम्बर १ मा राजकुमार सेरेङ (नेपाली कांग्रेस) १४५६ मत

वडा नम्बर २ मा चन्द्र सुब्बा (नेकपा एमाले)

वडा नम्बर ३ मा होमबहादुर कार्की (नेकपा एमाले)

वडा नम्बर ४ मा मदन लामिछाने (नेकपा एमाले)

वडा नम्बर ५ मा प्रेमकुमार तामाङ (नेकपा एमाले) १०६४ मत

वडा नम्बर ६ मा शिवकुमार बस्नेत (नेकपा एमाले)

वडा नम्बर ८ मा सुवास राइ (नेकपा एमाले) ९५५ मत

वडा नम्बर ९ मा देवेन्द्र शर्मा (नेकपा एमाले) ८३९ मत

वडा नम्बर १०, ११, १२, १३ र १४ काे मतगणाना भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार