सुर्योदय नगरपालिकामा एमालेकाे अग्रता बढ्दै (मत परिणामसहित)

नयाँ बुलन्द

फिक्कल : दोस्रो चरणको निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । १९४९८ गणाना भइसक्दा अहिलेसम्मको मतपरिणाम अनुसार प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । दुवै पदमा दुइ हजार पाँच सय भन्दा बढीको मतान्तरका साथ एमाले अगाडि छ ।

पछिल्लो अपडेट 

नेपाली कांग्रेस

प्रमुख : प्रेमलाल चाम्लिङ ६४२३

उपप्रमुख : खगेश्वरी अधिकारी (वन्दना) ६७४२५

नेकपा एमाले

प्रमुख : रनवहादुर राई ८९८०

उपप्रमुख : दुर्गादेवी भट्टराई ८८८९

माओवादी केन्द्र

प्रमुख : छविराज राई ९२२

उपप्रमुख : टिका घिमिरे (राई) ९१३

राप्रपा

प्रमुख : भोजराज लामिछाने ४२२
उपप्रमुख : भक्त कुमारी गदाल ४३८

संघीय समाजवादी फोरम

प्रमुख : लिलाबहादुर सुनुवार १२५७

उपप्रमुख : ख्यामकुमारी राई १४०४

मंगेल नेशलन अर्गनाइजेशन (स्वतन्त्र)

प्रमुख : राजन चाम्लिङ १२१

उपप्रमुख : रेजिना यल्मू १२०

 

वडाकाे परिणाम (विजेता)

वडा नम्बर १ मा राजकुमार सेरेङ (नेपाली कांग्रेस) १४५६ मत

वडा नम्बर २ मा चन्द्र सुब्बा (नेकपा एमाले)

वडा नम्बर ३ मा होमबहादुर कार्की (नेकपा एमाले)

वडा नम्बर ४ मा मदन लामिछाने (नेकपा एमाले)

वडा नम्बर ५ मा प्रेमकुमार तामाङ (नेकपा एमाले) १०६४ मत

वडा नम्बर ६ मा शिवकुमार बस्नेत (नेकपा एमाले)

वडा नम्बर ८ मा सुवास राइ (नेकपा एमाले) ९५५ मत

वडा नम्बर ९ मा देवेन्द्र शर्मा (नेकपा एमाले) ८३९ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार