देउमाइ नगरपालिकामा एमालेकाे अग्रता कायमै (ताजा अपडेट)

नयाँ बुलन्द

मंगलबारे : इलामको देउमाइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सुरूवातीदेखि अग्रता लिएको कांग्रेसलाइ उछिनेको एमालेले अग्रतालाइ निरन्तरता दिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा र उपप्रमुख दुवैमा नेकपा एमाले अग्रता लिएको छ । कांग्रेसले भने पछ्याइरहेकाे छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेकोछ । ती दुवै वडामा नेपाली कांग्रेसले लिड गरिरहेकइ छ ।

 

पछिल्लाे अपडेट

नेपाली कांग्रेस

प्रमुख : होम दुलाल ५४५८

उपप्रमुख : सुर्यमाया राई ५२१६

नेकपा एमाले

प्रमुख : सुर्य पोख्रेल ६०७२

उपप्रमुख : पविमाया राई ६१२०

 

माओवादी केन्द्र

प्रमुख : रामकुमार राई ९७१

उपप्रमुख : शान्ता वस्नेत (सर्कल) ११२१ 

विजयी वडा  अध्यक्षहरू :

वडा नम्बर १ मा माधवकुमार बस्नेत (नेपाली कांग्रेस) ६७० मत

वडा नम्बर २ मा भुवानीराम राइ (नेपाली कांग्रेस) ७३२ मत

वडा नम्बर ३ मा दावा तामाङ (नेकपा एमाले) १००० मत

वडा नम्बर ४ मा राजेन्द्रर बाँस्तोला (नेपाली कांग्रेस) ७३८ मत

वडा नम्बर ७ मा भक्तबहादुर लिम्बू (नेपाली कांग्रेस) ८४० मत

वडा नम्बर ८ मा चन्द्र मगर (नेकपा एमाले) १०६९ मत

वडा नम्बर ९ मा प्रेमसागर बराल (नेकपा एमाले) ९६५ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार