माइ नगरपालिकामा कसले बाजी मार्ला ? (मत परिणामसहित)

वीरू पापाे

दानाबारी : दोस्रो चरणको निर्वाचनमा इलामको माइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । उम्मेद्वारहरूले पाएको परिणाम यस्तो छ ।

पछिल्लाे अपडेट

नेपाली कांग्रेस

प्रमुख :      हेमकुमार कार्की (विष्णु) २९८८

उपप्रमुख : चन्द्रमाया लिम्बू २९४४

 

नेकपा एमाले

प्रमुख : दिपककुमार थेवे ३५७२

उपप्रमुख : विष्णुमाया आचार्य (रिजाल) ३४७१ 

विजयी वडा अध्यक्षहरू

वडा नम्बर १ मा पदमबहादुर फागो (नेकपा एमाले) ५३१ मत

वडा नम्बर २ मा खम्बसिंह लिम्बू (नेकपा एमाले) ७२२ मत

वडा नम्बर ३ मा शेरबहादुर एक्तेन (नेपाली कांग्रेस) ४४९ मत

वडा नम्बर ४ मा सुर्यप्रसाद बराल (नेकपा एमाले) ६०६ मत

वडा नम्बर ५ मा गम्भीरबहादुर तामाङ (नेकपा एमाले) ४७५ मत

वडा नम्बर ६ मुखराज आङदेम्बे लिम्बू (नेकपा एमाले) ५२५ मत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार