नयाँ बुलन्द
इलाम : दोस्रो चरणको निर्वाचनमा इलामको इलाम नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । १० वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमाले अगाडि छ । वडा नम्बर १ र ३ को मतगणना भइरहेको छ । यही नतिजालइ हेर्ने हो भने एमाले दुवै पदमा जित नजिक आइसको छ । पछिल्लो मतपरिणाम यसप्रकार रहेको छ ।
पछिल्लाे अपडेट
नेपाली कांग्रेस
प्रमुख : हिमालय कर्मचार्य ७६८५
उपप्रमुख : चन्दा कार्की ७६८०
नेकपा एमाले
प्रमुख : महेश वस्नेत ९७४८
उपप्रमुख : शुशिला नेम्वाङ ९०८२
माओवादी केन्द्र
प्रमुख : छविलाल आचार्य (प्रभाष) ८८०
उपप्रमुख : प्रेमकुमारी गुरुङ ९६४
विजयी वडा अध्यक्षहरू :
वडा नम्बर २ मा नारद लम्साल (नेकपा एमाले) ७८७ मत
वडा नम्बर ४ मा नुतनदेव दुलाल (नेपाली कांग्रेस) ७१७ मत
वडा नम्बर ५ मा ठाकुरनारायण श्रेष्ठ (नेकपा एमाले) ७२७ मत
वडा नम्बर ६ मा माधव भट्टराइ (नेकपा एमाले) १११२ मत मत
वडा नम्बर ७ मा नरेश श्रेष्ठ (नेपाली कांग्रेस) ७४८ मत
वडा नम्बर ८ मा होम बस्नेत (नेपाली कांग्रेस) ९०९ मत
वडा नम्बर ९ मा श्यामकृष्ण घिमिरे (नेकपा एमाले) १२६० मत
वडा नम्बर १० मा राेमबहादुर लुंगेली (नेकपा एमाले) ११८७ मत
वडा नम्बर ११ मा रविन एक्तेन (नेपाली कांग्रेस) ८१८ मत
वडा नम्बर १२ मा लाखमान लिम्बू (नेपाली कांग्रेस) ७२४ मत