मतगणना सकिएका ६१ वडामा कसले कहाँ जित्यो ? हेर्नुहोस् (सूचीसहित अपडेट)

नयाँ बुलन्द

इलाम : अहिलेसम्म इलामका १० स्थानीय तहमध्ये ५ वटाको अन्तिम परिणाम आइसकेको छ । परिणाम आइसकेका ५ स्थानीय तह सन्दकपुर, चुलाचुली, माङसेबुङ, माइजोगमाइ र रोङ गाउँपालिकाको २९ वटा वडाको समेत परिणाम आइसकेको छ ।

बाँकी फाकफोकथुम गाउँपालिका ४ नगरपालिका इलाम, सुर्योदय, देउमाइ र माइको मतगणना भइरहेको छ । ती नगरपालिका र गाउँपालिकाको पनि ३२ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हेर्नुहोस् कुन पार्टीले कुन वडा जितेका छन् ।

 नेकपा एमालेले जितेका वडाहरू (३४ वटा वडा) :

१.सन्दकपुर गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : गिरीराज खनाल (नेकपा एमाले) १३०५ मत

२. सन्दकपुर गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : कृष्ण पाठक (नेकपा एमाले)

३. सन्दकपुर गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : वर्तमान गुरूङ (नेकपा एमाले) ७६१ मत

४. सन्दकपुर गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : जीतबहादुर साँवा (नेकपा एमाले) ९९५ मत

५. चुलाचुली गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : रनबहादुर लिम्बू (नेकपा एमाले)

६. चुलाचुली गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : कालिप्रसाद भट्टराई (नेकपा एमाले)

७. चुलाचुली गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : चन्द्रकुमार थापा (नेकपा एमाले)

८. चुलाचुली गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : हेमन्त राइ (नेकपा एमाले) ५७४ मत

९. माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : मैतबहादुर राइ (नेकपा एमाले) ६१५ मत

१०. माङसेबुङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : अमृतबहादुर राइ (नेकपा एमाले) २७९ मत

११. माइजोगमाइ गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : यामबहादुर कार्की (नेकपा एमाले) १०७४ मत

१२. माइजोगमाइ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : गणेश राइ (नेकपा एमाले) ७७२   मत

१३. माइजोगमाइ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : दाताराम सञ्जेल (नेकपा एमाले) १४६८ मत

१४. माइजोगमाइ गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : भवानीप्रसाद लिङदम (नेकपा एमाले) ८९३ मत

१५. रोङ गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : बुद्ध ढकाल (नेकपा एमाले) ५६४ मत

१६. रोङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : युवराज राइ (नेकपा एमाले) ६३५ मत

१७. फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : सिद्धमान आले (नेकपा एमाले) ४१३ मत

१८. फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष : लोकबहादुर थापा गोदार (नेकपा एमाले)

१९. देउमाइ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : दावा तामाङ (नेकपा एमाले) १००० मत

२०. देउमाइ नगरपालिका वडा नम्बर ८ को अध्यक्ष : चन्द्र मगर (नेकपा एमाले) १०६९ मत

२१. देउमाइ नगरपालिका वडा नम्बर ९ को अध्यक्ष : प्रेमसागर बराल (नेकपा एमाले) ९६५ मत

२२. इलाम नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : ठाकुरनारायण श्रेष्ठ (नेकपा एमाले) ७२७ मत

२३. इलाम नगरपालिका वडा नम्बर ६ को अध्यक्ष : माधव भट्टराइ (नेकपा एमाले) १११२ मत मत

२४. इलाम नगरपालिका वडा नम्बर ९ को अध्यक्ष : श्यामकृष्ण घिमिरे (नेकपा एमाले) १२६० मत

२५. इलाम नगरपालिका वडा नम्बर १० को अध्यक्ष : रोमबहादुर लुंगेली (नेकपा एमाले) ११८७ मत

२६. माइ नगरपालिका वडा नम्बर १ को अध्यक्ष : पदमबहादुर फागो (नेकपा एमाले) ५३१ मत

२७. माइ नगरपालिका वडा नम्बर २ को अध्यक्ष : खम्बसिंह लिम्बू (नेकपा एमाले) ७२२ मत

२८. माइ नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : सुर्यप्रसाद बराल (नेकपा एमाले) ६०६ मत

२९. माइ नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : गम्भीरमान तामाङ (नेकपा एमाले)

३०. सुर्योदय नगरपालिका वडा नम्बर २ को अध्यक्ष : चन्द्र सुब्बा (नेकपा एमाले)

३१. सुर्योदय नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : होमबहादुर कार्की (नेकपा एमाले)

३२. सुर्योदय नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : मदन लामिछाने (नेकपा एमाले)

३३. सुर्योदय नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : प्रेमकुमार तामाङ (नेकपा एमाले) १०६४ मत

३४. सुर्योदय नगरपालिका वडा नम्बर ६ को अध्यक्ष : शिवकुमार बस्नेत (नेकपा एमाले)

 

नेपाली कांग्रेसले जितेका वडाहरू (२४ वटा वडा) :

१. चुलाचुली गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : नरेन्द्र लावती (नेपाली कांग्रेस) ६५६ मत

२. माङसेबुङ गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : भक्तराज लिम्बू (नेपाली कांग्रेस) ६०१ मत

३. माङसेबुङ गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : पुष्पराज कार्की (नेपाली कांग्रेस) ६७४ मत

४. माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : प्रदिप राइ (नेपाली कांग्रेस) ६२९ मत

५. माइजोगमाइ गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : डम्बर सुवेदी (नेपाली कांग्रेस) ५९९ मत

६. माइजोगमाइ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : यामप्रसाद लामा (नेपाली कांग्रेस) ७४३ मत

७. रोङ गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : टेकबहादुर तामाङ (नेपाली कांग्रेस) ६११ मत

८. रोङ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : मात्रिका बराल (नेपाली कांग्रेस) ७२३ मत

९. रोङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : सुर्य राइ (नेपाली कांग्रेस) ४१३ मत

१०. रोङ गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : मनीकुमार तामाङ ‘सुवास’ (नेपाली कांग्रेस) १३५५ मत

११. फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : टेकबीर लिम्बूले (नेपाली कांग्रेस) ६४९ मत

१२. फाकफोकथुम गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : यामबहादुर पौडेल खत्री (नेपाली कांग्रेस) ५३७ मत

१३. फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : डिकबहादुर थापा (नेपाली कांग्रेस) ४४६ मत

१४. देउमाइ नगरपालिका वडा नम्बर १ को अध्यक्ष : माधवकुमार बस्नेत (नेपाली कांग्रेस) ६७० मत

१५. देउमाइ नगरपालिका वडा नम्बर २ को अध्यक्ष : भुवानीराम राइ (नेपाली कांग्रेस) ७३२ मत

१६. देउमाइ नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : राजेन्द्र बाँस्तोला (नेपाली कांग्रेस) ७३८ मत

१७. देउमाइ नगरपालिका वडा नम्बर ७ को अध्यक्ष : भक्तबहादुर लिम्बू (नेपाली कांग्रेस) ८४० मत

१८. इलाम नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : नुतनदेव दुलाल (नेपाली कांग्रेस) ७१७ मत

१९. इलाम नगरपालिका वडा नम्बर ७ को अध्यक्ष : नरेश श्रेष्ठ (नेपाली कांग्रेस) ७४८ मत

२०. इलाम नगरपालिका वडा नम्बर ८ को अध्यक्ष : होम बस्नेत (नेपाली कांग्रेस) ९०९ मत

२१. इलाम नगरपालिका वडा नम्बर ११ को अध्यक्ष : रविन एक्तेन (नेपाली कांग्रेस) ८१८ मत

२२. इलाम नगरपालिका वडा नम्बर १२ को अध्यक्ष : लाखमान लिम्बू (नेपाली कांग्रेस) ७२४ मत

२३. माइ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : शेरबहादुर एक्तेन (नेपाली कांग्रेस) ४४९ मत

२४. सुर्योदय नगरपालिका वडा नम्बर १ को अध्यक्ष : राजकुमार सेरेङ (नेपाली कांग्रेस) १४५६ मत

नेकपा माओवादी केन्द्रले जितेको वडा (१ वटा वडा) :

१. सन्दकपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : नन्दकुमार राइ (माओवादी केन्द्र) ३८० मत

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जितेको वडा (१ वटा वडा) :

१. चुलाचुली गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : पूर्ण लावती (संघीय लोकतान्त्रक राष्ट्रिय मञ्च) ७०७ मत

 

राष्ट्रिय जनमुक्ति पार्टीले जितेको वडा (१ वटा वडा) :

१. माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : नरेन्द्र राइ (राष्ट्रिय जनमुक्ति पार्टी) ८८३ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार