नयाँ बुलन्द
राेङ : दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी छ । इलामका १० स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । रोङ गाउँपालिकाको अन्तिम परिणाम सावजनिक भइसकेको छ । हेर्नुहोस् कुन पार्टीले कुन पद जितेका छन् ।
विजेताहरूको अन्तिम सूची :
गाउँपालिका अध्यक्ष : शम्सेर राई (नेपाली कांग्रेस) ३९१४ मत
गाउँपालिका उपाध्यक्ष : चन्द्रकला बुढाथोकी (राई) (नेकपा एमाले) ४११३ मत
वडा नम्बर १ को अध्यक्ष : बुद्ध ढकाल (नेकपा एमाले) ५६४ मत
वडा नम्बर २ को अध्यक्ष : टेकबहादुर तामाङ (नेपाली कांग्रेस) ६११ मत
वडा नम्बर ३ को अध्यक्ष : मात्रिका बराल (नेपाली कांग्रेस) ७२३ मत
वडा नम्बर ४ को अध्यक्ष : सुर्य राइ (नेपाली कांग्रेस) ४१३ मत
वडा नम्बर ५ को अध्यक्ष : युवराज राइ (नेकपा एमाले) ६३५ मत
वडा नम्बर ६ को अध्यक्ष : मनीकुमार तामाङ ‘सुवास’ (नेपाली कांग्रेस) १३५५ मत