नयाँ बुलन्द
नयाँबजार : दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी छ । इलामका १० स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । माइजोगमाइ गाउँपालिकाको अन्तिम परिणाम सावजनिक भइसकेको छ । हेर्नुहोस् कुन पार्टीले कुन पद जितेका छन् ।
विजेताहरूको अन्तिम सूची :
गाउँपालिका अध्यक्ष : जितवहादुर राई (नेकपा एमाले) ५६९६ मत
गाउँपालिका उपाध्यक्ष : शावित्रा भट्टराई (नेकपा एमाले) ५२९५ मत
वडा नम्बर १ को अध्यक्ष : यामबहादुर कार्की (नेकपा एमाले) १०७४ मत
वडा नम्बर २ को अध्यक्ष : डम्बर सुवेदी (नेपाली कांग्रेस) ५९९ मत
वडा नम्बर ३ को अध्यक्ष : यामप्रसाद लामा (नेपाली कांग्रेस) ७४३ मत
वडा नम्बर ४ को अध्यक्ष : गणेश राइ (नेकपा एमाले) ७७२ मत
वडा नम्बर ५ को अध्यक्ष : दाताराम सञ्जेल (नेकपा एमाले) १४६८ मत
वडा नम्बर ६ को अध्यक्ष : भवानीप्रसाद लिङदम (नेकपा एमाले) ८९३ मत