नयाँ बुलन्द
माङसेबुङ : दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी छ । इलामका १० स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । माङसेबुस गाउँपालिकाको अन्तिम परिणाम सावजनिक भइसकेको छ । हेर्नुहोस् कुन पार्टीले कुन पद जितेका छन् ।
विजेताहरूको अन्तिम सूची :
गाउँपालिका अध्यक्ष : डिकेन्द्र इधिङ्गो (नेपाली कांग्रेस) ३७५९ मत
गाउँपालिका उपाध्यक्ष : सुनिता योङहाङ (नेकपा एमाले) ३२९८१ मत
वडा नम्बर १ को अध्यक्ष : भक्तराज लिम्बू (नेपाली कांग्रेस) ६०१ मत
वडा नम्बर २ को अध्यक्ष : पुष्पराज कार्की (नेपाली कांग्रेस) ६७४ मत
वडा नम्बर ३ को अध्यक्ष : मैतबहादुर राइ (नेकपा एमाले) ६१५ मत
वडा नम्बर ४ को अध्यक्ष : अमृतबहादुर राइ (नेकपा एमाले) २७९ मत
वडा नम्बर ५ को अध्यक्ष : नरेन्द्र राइ (राष्ट्रिय जनमुक्ति) ८८३ मत
वडा नम्बर ६ को अध्यक्ष : प्रदिप राइ (नेपाली कांग्रेस) ६२९ मत