नयाँ बुलन्द
सन्दकपुर : दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी छ । इलामका १० स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । सन्दकपुर गाउँपालिकाको अन्तिम परिणाम सावजनिक भइसकेको छ । हेर्नुहोस् कुन पार्टीले कुन पद जितेका छन् ।
विजेताहरूको अन्तिम सूची :
गाउँपालिका अध्यक्ष : उदयबहादुर राई (नेकपा एमाले) ४५२९ मत
गाउँपालिका उपाध्यक्ष : शोभा पराजुली (नेकपा एमाले) ३९३० मत
वडा नम्बर १ को अध्यक्ष : नन्दकुमार राइ (माओवादी केन्द्र) ३८० मत
वडा नम्बर २ को अध्यक्ष : गिरीराज खनाल (नेकपा एमाले) १३०५ मत
वडा नम्बर ३ को अध्यक्ष : कृष्ण पाठक (नेकपा एमाले)
वडा नम्बर ४ को अध्यक्ष : वर्तमान गुरूङ (नेकपा एमाले) ७६१ मत
वडा नम्बर ५ को अध्यक्ष : जीतबहादुर साँवा (नेकपा एमाले) ९९५ मत