चुलाचुली गाउँपालिकामा कसले कुन जित्याे ? हेर्नुहोस् (सूचीसहित अपडेट)

नयाँ बुलन्द

चुलाचुली : दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी छ । इलामका १० स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । चुलाचुली गाउँपालिकाको अन्तिम परिणाम सावजनिक भइसकेको छ । हेर्नुहोस् कुन पार्टीले कुन पद जितेका छन् ।

विजेताहरूकाे अन्तिम सूची :

गाउँपालिका अध्यक्ष : प्रदिपचन्द्र राइ (नेकपा एमाले) ३४९२ मत

गाउँपालिका उपाध्यक्ष : निर्मला दाहाल (नेकपा एमाले) ३०३४ मत

वडा नम्बर १ को अध्यक्ष : पूर्ण लावती (संघीय लोकतान्त्रक राष्ट्रिय मञ्च) ७०७ मत

वडा नम्बर २ को अध्यक्ष : रनबहादुर लिम्बू (नेकपा एमाले)

वडा नम्बर ३ को अध्यक्ष : नरेन्द्र लावती (नेपाली कांग्रेस) ६५६ मत

वडा नम्बर ४ को अध्यक्ष : कालिप्रसाद भट्टराई (नेकपा एमाले)

वडा नम्बर ५ को अध्यक्ष : चन्द्रकुमार थापा (नेकपा एमाले)

वडा नम्बर ६ को अध्यक्ष : हेमन्त राइ (नेकपा एमाले) ५७४ मत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार