फाकफाेकथुममा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले अगाडि (मत परिणामसहित)

नयाँ बुलन्द

मचाे : इलामको फाकफोकथुम गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेस रामकुमार श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी सरस्वती राईले अग्रता लिइरहेका छन् ।

पछिल्लाे अपडेट

नेपाली कांग्रेस

अध्यक्ष : रामकुमार श्रेष्ठ २८६५

उपाध्यक्ष : डालाकुमारी विष्ट २६१४

 

नेकपा एमाले

अध्यक्ष : दिपेन्द्र खनाल २३५८

उपाध्यक्ष : सरस्वती राई २७२४

 

माओवादी केन्द्र

अध्यक्ष : राजकुमार थापा ६००

उपाध्यक्ष : लक्ष्मी लावती मुखिया ५६८

 

विजयी वडा अध्यक्षहरू

वडा नम्बर १ मा टेकबीर लिम्बूले (नेपाली कांग्रेस) ६४९ मत

वडा नम्बर २ मा यामबहादुर पौडेल खत्री (नेपाली कांग्रेस) ५३७ मत

वडा नम्बर ५ मा सिद्धमान आले (नेकपा एमाले) ४१३ मत

वडा नम्बर ६ मा डिकबहादुर थापा (नेपाली कांग्रेस) ४४६ मत

वडा नम्बर ७ मा लोकबहादुर थापा गोदार (नेकपा एमाले)

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार