नयाँ बुलन्द
मंगलबारे : इलामको देउमाइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सुरूवातीदेखि अग्रता लिएको कांग्रेसलाइ उछिनेको अहिले एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा र उपप्रमुख दुवैमा नेकपा एमाले अग्रता लिएको छ ।
पछिल्लो अपडेट
नेपाली कांग्रेस
प्रमुख : होम दुलाल ३९६९
उपप्रमुख : सुर्यमाया राई ३८३०
नेकपा एमाले
प्रमुख : सुर्य पोख्रेल ४६१२
उपप्रमुख : पविमाया राई ४६४४
माओवादी केन्द्र
प्रमुख : रामकुमार राई ८३५
उपप्रमुख : शान्ता वस्नेत (सर्कल) ९६३
वडाको परिणाम
वडा नम्बर १ मा माधवकुमार बस्नेत (नेपाली कांग्रेस) ६७०
वडा नम्बर २ मा भुवानीराम राइ (नेपाली कांग्रेस) ७३२
वडा नम्बर ९ मा प्रेमसागर बराल (नेकपा एमाले) ९६५
वडा नम्बर ३ मा दावा तामाङ (नेकपा एमाले) १०००
वडा नम्बर ८ मा चन्द्र मगर (नेकपा एमाले) १०६९