नयाँ बुलन्द
रोङ : इलामको रोङ गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
पछिल्लो अपडेट
नेपाली कांग्रेस
अध्यक्ष : शम्सेर राई २६९०
उपाध्यक्ष : चन्द्रकला बुढाथोकी (राई) २८२५
नेकपा एमाले
अध्यक्ष : बृहष्पती खतिवडा २६६६
उपाध्यक्ष : विष्णु खवास २६५५
माओवादी केन्द्र
अध्यक्ष : नवराज कट्टेल ४९३
उपाध्यक्ष : अञ्जना लाप्चा ५३९
वडाका विजयी अध्यक्षहरू
वडा नम्बर १ मा बुद्ध ढकाल (नेकपा एमाले)
वडा नम्बर २ मा टेकबहादुर तामाङ (नेपाली कांग्रेस)
वडा नम्बर ३ मा मात्रिका बराल (नेपाली कांग्रेस) ७२३ मत
वडा नम्बर ४ मा सुर्य राइ (नेपाली कांग्रेस) ४१३ मत
अहिले ५ र ६ गणना भइरहेकाे जनाइएकाे छ ।