इलाम नगरपालिकामा एमालेकाे अग्रता कायमै (मत परिणामसहित)

नयाँ बुलन्द

इलाम : दोस्रो चरणको निर्वाचनमा इलामको इलाम नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार प्रमुख र उप प्रमुख दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम यसप्रकार रहेको छ।

पछिल्लाे अपडेट

नेपाली कांग्रेस

प्रमुख : हिमालय कर्मचार्य ५५९७

उपप्रमुख : चन्दा कार्की ५५६७

 

नेकपा एमाले

प्रमुख : महेश वस्नेत ७०५१

उपप्रमुख : शुशिला नेम्वाङ ७००७

माओवादी केन्द्र

प्रमुख : छविलाल आचार्य (प्रभाष) ६६९

उपप्रमुख : प्रेमकुमारी गुरुङ ७२१

विजयी वडा अध्यक्षहरू

वडा नम्बर ६ मा माधव भट्टराइ  (नेकपा एमाले) ७२७ मत

वडा नम्बर ७ मा नरेश श्रेष्ठ (नेपाली कांग्रेस) ७४८ मत

वडा नम्बर ८ मा होम बस्नेत (नेपाली कांग्रेस) ९०९ मत

वडा नम्बर ९ मा श्यामकृष्ण घिमिरे (नेकपा एमाले) १२६० मत

वडा नम्बर १० मा रोमबहादुर लुंगेली (नेकपा एमाले) ११८७ मत

वडा नम्बर ११ मा रविन एक्तेन (नेपाली कांग्रेस) ८१८ मत

वडा नम्बर १२ मा लाखमान लिम्बू (नेपाली कांग्रेस) ७२४ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार