नयाँ बुलन्द
फिक्कल : दोस्रो चरणको निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । सुरूवातदेखि नेपाली कांग्रेसले अग्रता लिएको सो नगरपालिकामा पिछल्लो समय एमालेले अग्रता लिएको हो ।
पछिल्लो अपडेट
नेपाली कांग्रेस
प्रमुख : प्रेमलाल चाम्लिङ ३१०२
उपप्रमुख : खगेश्वरी अधिकारी (वन्दना) ३१४४
नेकपा एमाले
प्रमुख : रनवहादुर राई ४६०१
उपप्रमुख : दुर्गा भट्टराई ४४९६
संघीय समाजवादी फोरम
प्रमुख : लिलावहादुर सुनुवार ५८५
उपप्रमुख : ख्यामकुमारी राई ६१३
वडाकाे परिणाम (विजेता)
वडा नम्बर १ मा राजकुमार सेरेङ (नेपाली कांग्रेस) १४५६ मत
वडा नम्बर २ मा चन्द्र सुब्बा (नेकपा एमाले)
वडा नम्बर ३ मा होमबहादुर कार्की (नेकपा एमाले)
अहिले वडा नम्बर ४ र ५ को मतगणाना भइरहेको छ ।