नयाँ बुलन्द
आमचाेक : इलामको फाकफोकथुम गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांगेसका रामकुमार श्रेष्ठ र डालाकुमारी विष्ट अगाडि छन् । उनीहरूलाइ नेकपा एमालेका दिपेन्द्र खनाल र सरस्वती राईले पछ्याइरहेका छन् ।
पछिल्लाे अपडेट
नेपाली कांग्रेस
अध्यक्ष : रामकुमार श्रेष्ठ २५०७
उपाध्यक्ष : डालाकुमारी विष्ट २२६२
नेकपा एमाले
अध्यक्ष : दिपेन्द्र खनाल १७७५
उपाध्यक्ष : सरस्वती राई २२३६
माओवादी केन्द्र
अध्यक्ष : राजकुमार थापा ३७८
उपाध्यक्ष : लक्ष्मी लावती मुखिया ३२७
विजयी वडा अध्यक्षहरू
वडा नम्बर १ मा टेकबीर लिम्बूले (नेपाली कांग्रेस) ६४९ मत
वडा नम्बर २ मा यामबहादुर पौडेल खत्री (नेपाली कांग्रेस) ५३७ मत
वडा नम्बर ७ मा लोकबहादुर थापा गोदार (नेकपा एमाले)
वडा नम्बर ६ मा डिकबहादुर थापा (नेपाली कांग्रेस) ४४६ मत
बाँकी वडा नम्बर ३, ४ र ५ को मतगणना सुरू भएको छ ।