सुमन लावती
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर १, ४, ५ र ६ को गणन सकिएको छ । अहिले वडा नम्बर २ को १२०० र ३ को १३०० मतगणना सकिएको छ ।
पछिल्लो मतपरिणाम
नेपाली कांग्रेस
अध्यक्ष : डिकेन्द्र इधिङ्गो ३९९४
नेकपा एमाले
अध्यक्ष : हेमन्त राई ३२५१
उपाध्यक्ष : सुनिता योङहाङ ३१३६
माओवादी केन्द्र
अध्यक्ष : दिपेन्द्र वस्नेत ३०२
उपाध्यक्ष : निर्मता राई ३९१
संघीय समाजवादी फोरम
उपाध्यक्ष : बिनोद कुमार नेम्वाङ २८३१
वडाकाे विजयी उम्मेद्वारहरू :
वडा नम्बर १ मा भक्तबहादुर लिम्बू (नेपाली कांग्रेस) ६०१ मत
वडा नम्बर ४ मा अमृतबहादुर राइ (नेकपा एमाले)
वडा नम्बर ५ मा नरेन्द्र राइ (राष्ट्रिय जनमुक्ति ८८३)
वडा नम्बर ६ मा प्रदिप राइ (नेपाली कांग्रेस ६२९)
मतगणना भइरहेकाे वडाकाे नतिजा
वडा नम्बर २ काे १२०० मत गनिसक्दा
नेपाली कांग्रेस : नन्द राइ ४०९
नेकपा एमाले : मैतराज राइ ४९५
माआवादी केन्द्र : सुरेश राइ ३२
संघीय समाजवादी फोरम : आइतराज साम्बा १२४
जनमुक्ति पार्टी : १२५
वडा नम्बर ३ काे १३०० मत गनिसक्दा
नेपाली कांग्रेस : पुष्पराज कार्की ४९०
नेकपा एमाले : कृष्णबहादुर बस्नेत ४४८
माआवादी केन्द्र : पृथीमान चवेगू १९०