माइजोगमाईमा एमालेले अग्रता बढायाे (मत परिणामसहित)

नरेन इलामेली

नयाँबजार : इलामको माइजोगमाई गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता बढ्दै गएको छ ।

पछिल्लो मतपरिणाम

नेपाली कांग्रेस

अध्यक्ष :  पेम्बा शेर्पा ३१८२

उपाध्यक्ष : लोकमाया थेवे ३३९१

नेकपा एमाले

अध्यक्ष : जितवहादुर र्राई ४९२४

उपाध्यक्ष : शावित्रा भट्टर्राई ४५२५

माओवादी केन्द्र

अध्यक्ष : देवीभक्त शिवाकोटी ६२९

उपाध्यक्ष : सगीता थामी ८३९

संघीय समाजवादी फोरम

अध्यक्ष : धनसिंह लिम्वु २९

उपाध्यक्ष : पासाङ दिकी शेर्पा १८३

विजयी वडा अध्यक्षहरू

वडा नम्बर १ मा यामबहादुर कार्की (नेकपा एमाले) १०७४ मत

वडा नम्बर २ मा डम्बर सुवेदी (नेपाली कांग्रेस) ५९९ मत

वडा नम्बर ३ मा यामप्रसाद लामा (नेपाली कांग्रेस) ७४३ मत

वडा नम्बर ६ मा भवानीप्रसाद लिङदम (नेकपा एमाले) ८९३ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार