राेङ ३ मा कांग्रेस प्यानल विजयी

नयाँ बुलन्द

राेङ :  इलामकाे रोङ गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका मातृका बराल ७२३ मत ल्याएर विजयी भएका छन् । १ सदस्य नेका र ३ सदस्यमा एमालेले विजय हासिल गरेको छ ।

वडाध्यक्षमा एमालेका खड्ग आले मगरले ६ सय ३५ मत ल्याए । रोङ–४ मा नेकाकै सूर्य राई ४ सय १३ मत ल्याएर प्यानलसहित विजयी भए । एमालेका रनबहादुर गुरुङले ३५३ मत ल्याए ।

गाउँपालिका अध्यक्षमा कांग्रेसको २१ सय ५३, एमालेको १९ सय ६५ मत छ । उपाध्यक्षमा कांग्रेसको २२ सय ९७ र एमालेको २ हजार ११ मत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार