फाकफाेकथुमकाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले अगाडि (मत परिणामसहित)

नयाँ बुलन्द

मचाे : इलामको फाकफोकथुम गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार मा नेपाली कांगेसका रामकुमार श्रेष्ठ अगाडि छन् भने उपाध्यक्ष नेकपा एमालेका सरस्वती राईले अग्रता लिएका छन् ।

पछिल्लाे अपडेट

नेपाली कांग्रेस

अध्यक्ष : रामकुमार श्रेष्ठ १७७८

उपाध्यक्ष : डालाकुमारी विष्ट १६२४

नेकपा एमाले

अध्यक्ष :  दिपेन्द्र खनाल १३०२

उपाध्यक्ष : सरस्वती राई १६३०

माओवादी केन्द्र

अध्यक्ष : राजकुमार थापा २४८

उपाध्यक्ष : लक्ष्मी लावती मुखिया २०४

राप्रपा

अध्यक्ष : डम्वरवहादुर राई ६१

उपाध्यक्ष : टंकमाया चौहान १३

संघीय समाजवादी फोरम

अध्यक्ष : सुरन्द्र वहादुर सुब्बा १५०

उपाध्यक्ष : मैया चौहान १४९

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच

अध्यक्ष : गोविन्दसिंह लिम्वू ५४

विजयी वडा अध्यक्षहरू

वडा नम्बर १ मा टेकबीर लिम्बूले (नेपाली कांग्रेस) ६४९ मत

वडा नम्बर २ मा यामबहादुर पौडेल खत्री (नेपाली कांग्रेस) ५३७ मत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार