चेता आङथुपाे
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ ।
पछिल्लो अपडेट
नेपाली कांग्रेस
अध्यक्ष : राजेन्द्र केरुङ २६८३
उपाध्यक्ष : लक्ष्मी मिश्र २११३
नेकपा एमाले
अध्यक्ष : प्रदिपचन्द्र राई ३२२७
उपाध्यक्ष : निर्मला दाहाल ३१३५
माओवादी केन्द्र
अध्यक्ष : तुला लावती ६३४
उपाध्यक्ष : धनदेवी पोख्रेल १५७२
संघिय समाजवादी फोरम
अध्यक्ष : भूपेन्द्र योङ्या २२०
उपाध्यक्ष : कला पिठाकोटे मगर २७१
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच
अध्यक्ष : साजन जवेगु ५८६
उपाध्यक्ष : संगीता थलङ ८११