नरेन इलामेली
माइजोगमाइ : इलामको माइजोगमाइ गाउँपालिका २ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका डम्बर सुवेदीली ५९९ मतका साथ विजयी भएका छन् । अन्यमा मिश्रित परिणाम आएको छ ।
महिला सदस्य कविता राइ ६३९, दलित महिला सदस्यमा कांग्रेसकी कुमारी दास ६३५, खुला सदस्यमा एमालेका राजबहादुर राइ ६४१ र कांगेसका सुकबहादुर लाप्चाले ६३१ मतका साथ विजयी भएका छन् ।