माङसेबुङ गाउँपालिकामा कांग्रेसकाे अग्रता कायमै (मत परिणामसहित)

सुनिल शेर्मा

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम

नेपाली कांग्रेस

अध्यक्ष : डिकेन्द्र इधिङ्गो २१२२

नेकपा एमाले

अध्यक्ष : हेमन्त राई १८९९

उपाध्यक्ष : सुनिता योङहाङ १६५०

माओवादी केन्द्र

अध्यक्ष : दिपेन्द्र वस्नेत १८०

उपाध्यक्ष : निर्मता राई २०७

संघीय समाजवादी फोरम

उपाध्यक्ष : बिनोद कुमार नेम्वाङ १४७३

 

वडाकाे विजयी उम्मेद्वारहरू :

वडा नम्बर १ मा भक्तबहादुर लिम्बू (नेपाली कांग्रेस)

वडा नम्बर २ मा अमृतबहादुर राइ (नेकपा एमाले)

वडा नम्बर ५ मा नरेन्द्र राइ (राष्ट्रिय जनमोर्चा ८८३)

वडा नम्बर ६ मा प्रदिप राइ (नेपाली कांग्रेस ६२९)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार