माइजोगमाईमा एमालेको अग्रता बढ्दै (मत परिणामसहित)

नरेन इलामेली

नयाँबजार : इलामको माइजोगमाई गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता बढ्दै गएको छ । ५३१८ मतगणना भइसक्दा एमाले निकै अन्तरले एमाले अगाडी छ ।

 

पछिल्लो मतपरिणाम

नेपाली कांग्रेस

अध्यक्ष :       पेम्बा शेर्पा १९२८

उपाध्यक्ष : लोकमाया थेवे १८९७

नेकपा एमाले

अध्यक्ष : जितवहादुर र्राई २७६३

उपाध्यक्ष : शावित्रा भट्टर्राई २५१४

माओवादी केन्द्र

अध्यक्ष : देवीभक्त शिवाकोटी १७४

उपाध्यक्ष : सगीता थामी २६८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार