देउमाइ नगरपालिकामा कांग्रेस अगाडि

मंगलबारे : इलामको देउमाइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेस

प्रमुख : होम दुलाल १६४५

उपप्रमुख : सुर्यमाया राई १५७१

नेकपा एमाले

प्रमुख :  सुर्य पोख्रेल १४६८

उपप्रमुख : पविमाया राई १५२९

माओवादी केन्द्र

प्रमुख : रामकुमार राई ६२५

उपप्रमुख : शान्ता वस्नेत (सर्कल) ६७२

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार