नरेन इलामेली
नयाँबजार : इलामको माइजोगमाई गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता बढ्दै गएको छ । ३८५८ मतगणना भइसक्दा ८०४ मत अन्तरले एमाले अगाडी छ ।
पछिल्लो मतपरिणाम
नेपाली कांग्रेस
अध्यक्ष : पेम्बा शेर्पा १३९३
उपाध्यक्ष : लोकमाया थेवे १३६८
नेकपा एमाले
अध्यक्ष : जितवहादुर र्राई २१९७
उपाध्यक्ष : शावित्रा भट्टर्राई १९७५
माओवादी केन्द्र
अध्यक्ष : देवीभक्त शिवाकोटी १७४
उपाध्यक्ष : सगीता थामी २६८
संघीय समाजवादी फोरम
अध्यक्ष : धनसिंह लिम्वु २५
उपाध्यक्ष : पासाङ दिकी शेर्पा १३९
१ नम्बर वडा अध्यक्षको मतपरिणाम (सकियाे)
नेपाली कांग्रेसका पूर्णबहादुर निरौला (निर्मल) :९५४
नेकपा एमालेका यामबहादुर कार्की : १०७४ विजयी
माओवादी केन्द्रका सालिकराम पौड्याल : १३७
६ नम्बर वडा अध्यक्षको मतपरिणाम (सकियाे)
नेपाली कांग्रेसका रोहितकुमार थेवे : ४०५
नेकपा एमालेका भवानीप्रसाद लिङदम : ८९३ विजयी
२ नम्बर वडा अध्यक्षको मतपरिणाम
नेपाली कांग्रेसका डम्बर सुवेदी : ७७
नेकपा एमालेका अमर थामी : ५४
माओवादी केन्द्रका दुर्गा महत : ८९