चुलाचुली १ मा लिम्बूवानको प्यानल विजयी

चेतन आङथुपो

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बूवान मञ्च नेपालको प्यानललै विजय भएको छ ।

वडा अध्यक्ष उम्मेदवार पुर्ण लावती ७०७ मत लिएर विजयी भएका हुन् । उनको प्यानलमा महिला सदस्यमा ३३०, दलित महिला सदस्यमा ६१६, खुला सदस्यहरूमा ५७२ र ५६९ मतका साथ विजयी भएका हुन् ।

संघीय लिम्बूवान मञ्चले गाउँपालिका ६ बाहेक ५ वटा वडाहरूमा २३ पदमा प्रमुख र उपप्रमुख गरि २५ जना उमम्मेदवारको प्यानलले सहभागी रहेका छन् ।

वडा नम्बर ३ र ४ को मत गणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार