माइ नगरपालिकामा ११४ ले एमालेले अगाडि (परिणामसहित)

वीरू पापाे

दानाबारी : दोस्रो चरणको निर्वाचनमा इलामको माइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेले अग्रता लिएको छ ।

पछिल्लाे मतपरिणाम

नेपाली कांग्रेस

प्रमुख : हेमकुमार कार्की (विष्णु) १२८८

उपप्रमुख : चन्द्रमाया लिम्बू १२८५

नेकपा एमाले

प्रमुख :        दिपककुमार थेवे १४१२

उपप्रमुख :  विष्णुमाया आचार्य (रिजाल) १४०२

माओवादी केन्द्र

प्रमुख : भक्तवहादुर लुङ्गेली १६९

उपप्रमुख : रञ्जना थापा १५५

राप्रपा

प्रमुख :  टिकाराम कार्की ५५

संघीय समाजवादी फोरम

प्रमुख :  टुपेन्द्र एक्तेन ५५

उपप्रमुख : अम्बिका चौहान ७६

मंगोल नेशनल अर्गनाइजेशन (स्वतन्त्र)

अध्यक्ष : चन्द्रकुमार सुब्बा फागो ३०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार