ताप्लेजुङमा प्रमुखमा सवै ठाउँमा एमाले अगाडी

ताप्लेजुङ : नेकपा एमालेले ताप्लेजुङमा पाँच वडा बिजयी प्राप्त गरेको छ भने नेपाली काग्रेसले ३ वडा माओवादी केन्द्रले दुई वडा र  फुङलिङ नगरपालिका वडा १ मा नेकपा एमालेका उम्मेदवार पदमबहादुर सुनुवारले २६१ मत प्राप्त गरी विजयी प्राप्त गर्नु भएको छ भने निकतम प्रतिद्धन्दी दिलकुमार मादेनले १९६ मत प्राप्त गरेका छन ।

त्यस्तै वडा ११मा माओवादी केन्द्रका योगेश भट्टराईले बिजयी प्राप्त गर्नु भएको छ । उहाले निकतम प्रतिद्धन्दी महेन्द्र विष्टलाई ६ मतले हराउनु भएको हो । उता मैवाखोला गाउ पालिका वडा १ मा नेकपा एमालेका  दुर्गा तामाङको प्यानल नै विजयी भएको छ भने वडा ६ मा एमालेको  विष्णु नेयाहाङको प्यानलले विजयी हात पारेका छ ।

उता मिरिङदेन गाउ पालिकामा वडा ६ मा एमालेका ठाकुर सिह नाल्बोको प्यानल नै बिजयी भएको छ भने  सोही गाउ पालिका वडा ५मा नेपाली काग्रेसको जैबहादुर खड्काको प्यानल नै विजयी भएको छ ।

। उता सिरिजंघा गाउपालिकामा वडा १ मा एमालेको  वडा अध्यक्ष उर्मिला थेबेको प्यानल ले नै बिजयी प्राप्त गरेका छ । एमालेको थेवेले ५०७ मत बिजयी भएको छ भने उनका प्रतिद्धन्दी सुनिल थेवेले ३५४ मत प्राप्त गरेका छन  सोही गाउपालिकामा वडा ८ मा नेपाली काग्रेसको टासी शेर्पाको प्यानलले बिजयी हात पारेका छ ।

त्यस्तै आठराई त्रिवेणी वडा १ मा नेपाली काग्रेसका पूर्ण सिटौला निर्वाचित भएका छन भने वडा ४ मा माओवादी केन्द्रका  सन्तोष आङवुहाङ निर्वाचित हुनु भएको छ ।

त्यस्तै सिदिङमा वडा १ मा एमालेका बिजयप्रसाद चापागाईको प्यानलनै विजयी भएका छ । फुङलिङ नगरपालिका मेयर पदमा एमालेको  छत्रपति प्याकुरेल ८२५ काग्रेसको केशव दाहाल ५१७ लिम्बुवानको किर्तिमान मादेनको १५७ प्राप्त गरेका छन  उप मेयरमा एमाले विमला सुब्वा ६१४ माओवादी र काग्रेस गठबन्धनको माओवादी बमबहादुर भट्टराई ताराको ६२० र राप्रपाको अमिर मादेनको २६३ मत प्राप्त गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार