फाकफाेकथुम गाउँपालिकामा कांग्रेस अगाडि

मचाे : इलामको फाकफोकथुम गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेस

अध्यक्ष :       रामकुमार श्रेष्ठ ६५२

उपाध्यक्ष : डालाकुमारी विष्ट ७१६

नेकपा एमाले

अध्यक्ष :  दिपेन्द्र खनाल ५९५

उपाध्यक्ष : सरस्वती राई ६१२

माओवादी केन्द्र

अध्यक्ष : राजकुमार थापा १४१

उपाध्यक्ष : लक्ष्मी लावती मुखिया १२३

राप्रपा

अध्यक्ष : डम्वरवहादुर राई २४

उपाध्यक्ष : टंकमाया चौहान ५

संघीय समाजवादी फोरम

अध्यक्ष : सुरन्द्र वहादुर सुब्बा ८३

उपाध्यक्ष : मैया चौहान ८०

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच

अध्यक्ष : गोविन्दसिंह लिम्वू ३१

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार