सन्दकपुर गाउँपालिकामा एमालेको फराकिलो अग्रता

बिबिसी हाङखिम

सन्दकपुर : दोस्रो चरणको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेले फराकिलो अग्रता लिएको छ ।

नेपाली कांग्रेस

अध्यक्ष : देवेन्द्र सुवेदी ६२३

उपाध्यष :  सविता गुरुङ ५२६

नेकपा एमाले

अध्यक्ष :  उदयबहादुर राई १७५४

उपाध्यक्ष :  शोभा पराजुली १३२१

माओवादी केन्द्र

अध्यक्ष : प्रेमकुमार राई २०५

राप्रपा

अध्यक्ष :  होमवहादुर गुरुङ       १७

उपाध्यक्ष :  पुण्यप्रभा आचार्य (भट्टराई) १८

संघीय समाजवादी फोरम

उपाध्यक्ष : धनप्रसाद साउदेन १३

मंगोल नेशनल अर्गनाइजेशन (स्वतन्त्र)

अध्यक्ष :       बासुमाया गुरुङ ८६

उपाध्यक्ष : धनप्रकाश राई ७१४

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच

अध्यक्ष : ठोमवहादुर गुरुङ २

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार