देउमाइ नगरपालिका १ मा  कांग्रेस प्यानल विजयी

नयाँ बुलन्द

मंगलबारे :  देउमाइ नगरपालिका १ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माधवकुमार बस्नेत ६७० मतका साथ विजयी भएका छन् ।

महिला सदस्यमा दिलकुमारी राइ ६८०, दलित महिला सदस्यमा कल्पना शिवा ६५२, खुला सदस्यहरूमा ठालुमान श्रेष्ठ ६७९ र डिल्लीप्रसाद राइ ६४१ मतका साथ विजयी भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार