नयाँ बुलन्द
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम
नेपाली कांग्रेस
अध्यक्ष : राजेन्द्र केरुङ ९६८
उपाध्यक्ष : लक्ष्मी मिश्र ८४०
नेकपा एमाले
अध्यक्ष : प्रदिपचन्द्र राई १२१५
उपाध्यक्ष : निर्मला दाहाल ११४८
माओवादी केन्द्र
अध्यक्ष : तुला लावती ३१८
उपाध्यक्ष : धनदेवी पोख्रेल ६१४
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच
अध्यक्ष : साजन जवेगु ४९७
उपाध्यक्ष : संगीता थलङ ६४८